• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०३:०२

ताजा खबर

दैलेखमा कोरोनाका ५ सक्रिय संक्रमित , ११०४ डिस्चार्ज

कृष्णा शर्मा
ध्रुवतारा न्यूज डेस्क

१४ असोज २०७७

 

दैलेखमा कोरोना का सक्रिय पाँच सहित कुल संक्रमितको संख्या एघार सय नौ पुगेका छ । ध्रुवतारा ए.फ.दैलेखमा कार्यक्रम सम्बाद बिषेस मा बोल्न' हुदैस्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख  एवम कोभिट १९ फोकल पर्सन एवम प्रवक्ता  थिर प्रसाद रेग्मीले गत जेठ ६ गत्ते कर्णालि प्रदेशकै पहिलोकेस का रुपमा दैलेखमा पुष्टि भएयको कोरोना तेस यताको तथ्यांकअनुसार कुल संक्रमितको संख्या १,१०९ पुगेको  र जसमध्ये १,१०४जना ले  आज सम्म ( बुधबार ) स्वास्थ्य लाभ प्राप्त गरेका  बताउनु भयको हो ।

जसमध्ये अहिले दैलेख जिल्लाको हस्पिटल  तथा नारायण आइसोलेसनमा ३ र जिल्लाको चामुन्डाविन्द्रसैनि नगरपालिकाको  लयाटि विन्द्रासैनि हेल्थ पोष्ट आईसोलेसन मा एक जना गरि चार जना सक्रिय संक्रमित रहेको प्रवक्ता रेग्मीn] बताउनु भयको छ ।

 

दैलेखमा मुत्यु हुने Wo क्षयरोग र एचआईभि लगाएत संक्रमित रहेकाले प्रतिरक्षाप्रणालि कमजोर भयकामा जोखिम बढिहुने बताउनु भएको  छ ।

 

सावुनपानिले हात धुने सामाजिक दुरि कायम गर्ने र स्वासप्रश्वास सम्बन्धी समस्या भय तत्काल स्वस्थ्य जाँचगरि उपाचार  गर्नसके कोभिडको जोखिम बाट बच्नसकिने र यदि कोहिकसैमा कोभिडको संक्रमण संक्का भए जिल्ला अस्पताल दैलखमा निशुल्क पि.सि.आर.जाँच गरि एकिन गर्न उहाँले  cfu|x  ug{eosf] 5 भएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस
  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am