• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०४:३५

ताजा खबर

दैलेखमा १७६६ जनाले कोरोना जिते सक्रिय सक्रमितको संख्या ३८८

३० बैशाख २०७८
कृष्ण शर्मा,

हालसम्म दैलेखमा १,७६६ जनाले कोरोना जितेका छन भने  सक्रिय सक्रमितको संख्या ३८८ पुगेको छ  । 

स्वास्थ सेवाकार्यालय दैलेखका कोभिड १९ फोकल पर्सन प्रवक्ता थिर प्रसाद रेग्मीका अनुसार एन्टिजेन परिक्षण बाट आज  थप १५ जनामाकोरोना पुष्टि भएको  र यस संगै  जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ३८८ पुगेको छ । 

जसमध्ये दैलेख अस्पताल आइसोलेसनमा ३३ रहेको प्रवक्ता रेग्मीले बताउनुभयो । तेस्तै फोकल पर्सन रेग्मीका अनुसार हाल सम्म १७६६जनाले स्वास्थ्य लाभ प्राप्त गरेका छन भने कोरोना भाईरसका कारण  दैलेखमा आज सम्म १६ जनाको निधन भएको छ ।

कुल संक्रमितको संख्या २,१७० पुगेको फोक्कल पर्सन थिर प्रसाद रेग्मीले रेडियो ध्रुवतारा एफ।एम। दैलेखलाई जानकारि दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

दैलेखमा १७६६ जनाले कोरोना जिते सक्रिय सक्रमितको संख्या ३८८

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

दैलेखमा १७६६ जनाले कोरोना जिते सक्रिय सक्रमितको संख्या ३८८

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

दैलेखमा १७६६ जनाले कोरोना जिते सक्रिय सक्रमितको संख्या ३८८

चामुण्डा  दैलेख  चामुण्डाविन्द्रासैनी  नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am