• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • १०:३१

ताजा खबर

गुँरासे र तल्लो डुङगेश्वरमा परिक्षण कक्ष स्थापना कोरोना संक्रमित शुन्य

१३ चैत्र २०७७
कृष्ण शर्मा
देैलेख


गुँरास गाउपालिकाको गुँरासे र तल्लो डुङगेश्वरमा कोभिड १९ स्थापना परिक्षण  कक्ष स्थपना गरिएको छ ।


गत बुधबार देखि कोभिड१९ को बढ्दो संंक्रमणलाई मध्य नजर गर्दै  न्युनिकरणकालागि स्वास्थ्य परिक्षण  कक्ष स्थपना गरिएको हो । हाल सम्म कुनैपनि संक्रमित फेला नपरेको स्वास्थ्य सेवा कार्यलय दैलेखका खोप अधिकृत एवम जिल्ला कोभिड १९ फोक्कल पर्सन थिर प्रसाद रेग्मीले ध्रुवतारा एफ.एम. दैलेख लाई जानकारि दिनुभएको छ ।  

उहाले भन्नु भयो कोभिड १९ तथा अन्य संक्रमण समेतको पहिचान गरि भारत तथा तेस्रो मुलुक बाट आउने हरुबाट हुनसक्ने जोखिम लाई मध्य नजर गर्दै उक्त कक्ष स्थापना गरिएको हो । 

भन्नु भयो सँकास्पद ब्यक्तिलाई एन्टिजेन परिक्षण गरि उक्त परिक्षणको आधारमा पोजेटिभ आएकालाई सुरक्षित  साथ  होम आईशोलेसनमा पठाउने तयारिका साथ परिक्षण  कक्ष स्थपना गरिएको छ । 

यसै क्रममा फोक्कल पर्सन रुेग्मीले जिल्लामा संत्रमण सुन्य रहेको पनि जानकारि दिनुभएको छ । ​सम्बन्धित गाउँपालिका र स्वास्थ सेवा कार्यलय दैलेखको सहकार्यमा कोभिड १९ स्वास्थ्य परिक्षण  कक्ष स्थपना गरिएका हो ।
 

प्रतिकृया दिनुहोस

गुँरासे र तल्लो डुङगेश्वरमा परिक्षण कक्ष स्थापना कोरोना संक्रमित शुन्य

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

गुँरासे र तल्लो डुङगेश्वरमा परिक्षण कक्ष स्थापना कोरोना संक्रमित शुन्य

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको

गुँरासे र तल्लो डुङगेश्वरमा परिक्षण कक्ष स्थापना कोरोना संक्रमित शुन्य

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am