• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०५:३२

ताजा खबर

सहमति कार्यान्वयन बारे ओली र नेपालबीच छलफल जारी

३१ वैशाख २०७८ 
कृष्ण शर्मा

काठमाडौँ  – बिहीबार ओली र नेपालबीच भएको सहमति कार्यान्वयन बारे छलफल गर्न ओली र नेपालबीच सिंहदरबारमा छलफल जारी रहेको छ ।
कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भइरहेको छ।कार्यदल सदस्यसहित ओली र नेपालबीच शुक्रबार साँझदेखि सिंहदरबारमा छलफल जारी छ ।

ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल रहनु भएको छ ।
वार्तामा नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । अध्यक्ष ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल छलफलमा सहभागी छन् । वार्तामा १० सदस्यीय कार्यदललाई पूर्णता दिने र त्यसको जिम्मेवारी तोक्ने तयारी छ ।

बिहीबार ओली र नेपालबीच भएको सहमति कार्यान्वयनको विधिबारे छलफल हुने नेताहरुले बताएका छन् । ओलीसँगको वार्ताअघि नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई भर्चुअल बैठकमा पछिल्लो सहमतिबारे जानकारी गराउनु भयको थियो ।

प्रतिकृया दिनुहोस

सहमति कार्यान्वयन बारे ओली र नेपालबीच छलफल जारी

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

सहमति कार्यान्वयन बारे ओली र नेपालबीच छलफल जारी

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको

सहमति कार्यान्वयन बारे ओली र नेपालबीच छलफल जारी

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am