• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०५:४३

ताजा खबर

आमालाई कुटेको बदलामा बुबाको हत्या

३१ वैशाख २०७८ 
 कृष्ण शर्मा


दैलेख – आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास बुढाले ४७ वर्षका आफ्ना बुबा नहकुल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘आमालाई ढुंगाले हानेको चोटले रगत बगेको देखेपछि आक्रोसमा बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको’ प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताउनुभयो ।
घटनाको बस्तुबस्थिति बुझ्न प्रहरीको अपराध अनुसन्धान टोली घटनास्थलमा पुगेको र थप बिवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो । आरोपित विकास बुढालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

आमालाई कुटेको बदलामा बुबाको हत्या

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

आमालाई कुटेको बदलामा बुबाको हत्या

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

आमालाई कुटेको बदलामा बुबाको हत्या

चामुण्डा  दैलेख  चामुण्डाविन्द्रासैनी  नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am