• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०५:५९

ताजा खबर

दैलेखमा कोरोनाका सक्रिय संंक्रमितको संख्या ४२२ थप ३४ जनामा पुष्टि

३१ बैशाख २०७८
कृष्ण शर्मा,

दैलेखमा कोरोनाका सक्रिय  संंक्रमितको संख्या ४२२ पुगेको छ  । 

स्वास्थ सेवाकार्यालय दैलेखका कोभिड १९ फोकल पर्सन प्रवक्ता थिर प्रसाद रेग्मीका अनुसार एन्टिजेन परिक्षण बाट आज  थप ३४ जनामाकोरोना पुष्टि भएको  र यस संगै  जिल्लामा सक्रिय सङ्क्रमितको संख्या ४२२ पुगेको छ । 

जसमध्ये दैलेख अस्पताल आइसोलेसनमा ३३ रहेको प्रवक्ता रेग्मीले बताउनुभयो । तेस्तै फोकल पर्सन रेग्मीका अनुसार हाल सम्म १७६६जनाले स्वास्थ्य लाभ प्राप्त गरेका छन भने कोरोना भाईरसका कारण  दैलेखमा आज सम्म १६ जनाको निधन भएको छ ।

कुल संक्रमितको संख्या २२०४ पुगेको फोक्कल पर्सन थिर प्रसाद रेग्मीले रेडियो ध्रुवतारा एफ.एम. दैलेख लाई जानकारि दिनुभयो । 

प्रतिकृया दिनुहोस

दैलेखमा कोरोनाका सक्रिय संंक्रमितको संख्या ४२२ थप ३४ जनामा पुष्टि

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

दैलेखमा कोरोनाका सक्रिय संंक्रमितको संख्या ४२२ थप ३४ जनामा पुष्टि

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको

दैलेखमा कोरोनाका सक्रिय संंक्रमितको संख्या ४२२ थप ३४ जनामा पुष्टि

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am