• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०९:१९

ताजा खबर

दैलेखमा थप ८५ जना सहित कोरोना संक्रमितको संख्या २,१५५ पुग्यो ।

२९ वैशाख २०७८
कृष्ण शर्मा

पछिल्लो २४ घण्टामा दैलेखमा थप ८५ जना सहित कुल संक्रमितको संख्या २,१५५पुगेको छ  । 

स्वास्थ सेवाकार्यालय दैलेखका कोभिड १९ फोकल पर्सन प्रवक्ता थिर प्रसाद रेग्मीका अनुसार पीसीआर परीक्षणबाट २८ जनामाकोरोना पुष्टि भएको जानकारी दिनुभएको हो । 
उहाँकाअनुसार एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा ५७ जनामापोजिटिभ देखिएको छ ।

दैलेखमा सक्रिय सङ्क्रमितको संख्या ५२५ पुगेको छ । जसमध्ये दैलेख अस्पताल आइसोलेसनमा र ३७ रहेको प्रवक्ता रेग्मीले बताउनुभयो  तेस्तै उहाँका अनुसार हाल सम्म १,६१६ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका छन भने कोरोना भाईरसका कारण  दैलेखमा आज सम्म १४ जनाको निधन भएको फोक्कल पर्सन थिर प्रसाद रेग्मीले रेडियो ध्रुवतारा एफ.एम. दैलेखलाई जानकारि दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

दैलेखमा थप ८५ जना सहित कोरोना संक्रमितको संख्या २,१५५ पुग्यो ।

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

दैलेखमा थप ८५ जना सहित कोरोना संक्रमितको संख्या २,१५५ पुग्यो ।

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

दैलेखमा थप ८५ जना सहित कोरोना संक्रमितको संख्या २,१५५ पुग्यो ।

चामुण्डा  दैलेख  चामुण्डाविन्द्रासैनी  नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am