• शनिबार १-२९-२०८१/ Saturday 11-05-24
  • ०१:५३

ताजा खबर

बौद्ध भिक्षु अनशनमा बसेपछि श्रीलंकाका सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

कोलम्बो । श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले राजीनामा दिएका छन् । श्रीलंकामा गएको अप्रिल महिनामा इस्टर सन्डेका दिन चर्च र होटलमा निशाना बनाएर लगातार बम विस्फोट भएको थियो । सो विस्फोटपछि श्रीलंकाका केही मुसलमान संगठनमाथि पनि औंला उठाइएको थियो । गएको शुक्रबार बौद्ध भिक्षु अतुरालिए रतनाले मन्त्री रिशाद बाथिउद्धिन र गभर्नर एएलएएएम हिज्बुल्लाह तथा अजत सैलीको राजीनामा माग गर्दै आमरण अनशन सुरु गरेका थिए ।

श्रीलंकाका मन्त्रीहरुमाथि मुश्लिम कट्टरपन्थीहरुसँग सम्बन्ध भएको बौद्धमार्गी विभिन्न संगठनले आरोप लगाएकोमा मुश्लिम संगठनले भने प्रतिवाद गरेका थिए । बौद्धमार्गीको मागको समर्थनमा देशका विभिन्न भागमा प्रदर्शन समेत भएका थिए । दुवै गभर्नरले दिएको राजीनामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले स्वीकृत गरेका छन् ।

 

 

गभर्नरको राजीनामापछि केन्द्रीय मन्त्रीमण्डलमा सामेल भएका सबै मुश्लिम मन्त्री, उपमन्त्री र राज्यमन्त्रीले पनि राजीनामा दिएका छन् । सोमबार गभर्नरहरु अजत सैली र हिज्बुल्लाहको राजीनामा स्वीकृत भएपछि मन्त्रीहरुले पनि राजीनामा दिएका हुन् ।
 

प्रतिकृया दिनुहोस

बौद्ध भिक्षु अनशनमा बसेपछि श्रीलंकाका सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

नयाँ दिल्ली । भारतीय वायुसेनाको बेपत्ता भएको विमानको खोजी अहिलेसम्म पनि जारी रहेको बताइएको छ । यसकालागि स्थल सेनाको पनि सहारा लिइएको छ । वायुसेनाको

बौद्ध भिक्षु अनशनमा बसेपछि श्रीलंकाका सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

भदौ १६, २०७७ दैलेख स् विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित

बौद्ध भिक्षु अनशनमा बसेपछि श्रीलंकाका सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

ध्रुवतारा न्युज डेस्क  १३ कात्तिक २०७७ वासिङ्टन – अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am