• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०४:१७

ताजा खबर

स्थानीय तह निर्वाचनमा दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने

ध्रुबतारा संवाददाता
१४ चैत, दैलेख ।

सरकारले आगामी बैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचनमा दैलेखमा १४ दलले भाग लिने भएका छन् ।  निर्वाचन आयोगले चैत २ देखि ६ गतेसम्म जिल्लामा क्रियाशिल दलहरुको विवरण उपलब्ध गराउन भन बमोजीम दैलेखमा राष्ट्रिय वाहेकका ८ गरी १४ दलले आवेदन दिएका जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताउनुभयो  । 

राष्ट्रिय दलमा नेपाल कमयुनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् ।  राष्ट्रिय मान्यता प्राप्त दल वाहेक राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, उन्नत लोकतन्त्र पार्टी, नेपाल परिवार दल, जनसमाजवादी पार्टी नेपाल, सामाजिक एकता पार्टी र राप्रपा नेपपाल गरी ८ दल रहेका निर्वाचन अधिकारी काउचाले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

स्थानीय तह निर्वाचनमा दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने

दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत

स्थानीय तह निर्वाचनमा दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

स्थानीय तह निर्वाचनमा दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am