• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०४:४७

ताजा खबर

चैत २५ गतेदेखी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने

ध्रुबतारा संवाददाता
१४ चैत, दैलेख । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । 

देशभरिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो । अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । 

उहाँले यस अभियान पछि अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जानकारी दिनुभयो । मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस

चैत २५ गतेदेखी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने

दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत

चैत २५ गतेदेखी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

चैत २५ गतेदेखी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am