• बिहीबार १-२७-२०८१/ Thursday 09-05-24
  • १०:१२

ताजा खबर

प्रदेशस्तरीय स्कुल क्रिकेट लिग असार दोस्रो साताबाट

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम स्कुल क्रिकेट लिग हुने भएको छ । स्टार प्रोडक्सनको आयोजनामा हुने प्रतियोगितामा कञ्चनपुर तथा कैलालीका ३२ विद्यालयले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा कक्षा १० सम्म निरन्तर अध्ययन गरिरहेका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा प्रथम हुने टोलीले ५५ हजार रुपैयाँसहित ट्रफी प्रमाणपत्र पाउनेछ ।
त्यस्तै दोस्रो हुने टोलीले २५ हजारसहित ट्रफी प्रमाणपत्र पाउने छ । साथै प्रतियोगिताको विधागत रुपमा उकृष्ट हुने खेलाडीहरुलाई साइकल, क्रिकेट ब्याट, जुत्ता, क्रिकेट झोला प्रदान गरिने आयोजक स्टार प्रोडक्सनले जनाएको छ । 

 

 

 

प्रतिकृया दिनुहोस

प्रदेशस्तरीय स्कुल क्रिकेट लिग असार दोस्रो साताबाट

एजेन्सी । कप्तान अहमदसहित तीन खेलाडीको अर्धशतकमा यस संस्करणकै सर्वाधिक रन बनाएको पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक

प्रदेशस्तरीय स्कुल क्रिकेट लिग असार दोस्रो साताबाट

च्याम्पियन्स लिग साविक विजेता लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले यस वर्षको यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । गत सिजन भान डाइकले

प्रदेशस्तरीय स्कुल क्रिकेट लिग असार दोस्रो साताबाट

माघ ३ २०७६ दैलेख । धुर्वतारा समाचार डेस्क शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am