• बिहीबार १-२७-२०८१/ Thursday 09-05-24
  • ०९:२१

ताजा खबर

यूईएफए अवार्ड स् मेस्सी वर्षकै उत्कृष्ट फर्वार्ड, जोङ बने उत्कृष्ट मिडफिल्डर

च्याम्पियन्स लिग साविक विजेता लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले यस वर्षको यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

गत सिजन भान डाइकले लिभरपुलका लागि च्याम्पियन्स लिगको उपाधि दिलाउन रक्षापंक्तिमा निर्णायक प्रदर्शन गरेका थिए । नेदरल्याण्ड्सलाई यूईएफए नेसन्स लिगको उपविजेता बनाउन पनि उनको योगदान उत्कृष्ट थियो । लिभरपुल गत सिजन प्रिमियर लिगमा पनि दोस्रो भएको थियो । 

युरोपको उत्कृष्ट डिफेन्डर पनि चुनिएका भान डाइकले विश्व फुटबलकै दुई महान खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । 

रोनाल्डोले इटलीयन सिरी एमा युभेन्टसलाई दुई महत्वपूर्ण उपाधि दिलाएका थिए भने पोर्चुगललाई युईएफए नेशन्स लिगको उपाधि दिलाउन पनि निर्णायक भूमिका खेलेका थिए । 

लियोनल मेस्सीको कप्तानी बार्सिलोनाले ला लिगाको उपाधि उचालेको थियो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित बार्सिलोनाका लागि मेस्सीले सर्बाधिक गोल गरेका थिए । 

महिलातर्फ इंग्लिस स्ट्राइकर लुसी ब्रोन्जले महिलातर्फ युईएफए उत्कृष्ट महिला वर्ष खेलाडीको पुरस्कार जितिन् ।

प्रतिकृया दिनुहोस

यूईएफए अवार्ड स् मेस्सी वर्षकै उत्कृष्ट फर्वार्ड, जोङ बने उत्कृष्ट मिडफिल्डर

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम स्कुल क्रिकेट लिग हुने भएको छ । स्टार प्रोडक्सनको आयोजनामा हुने प्रतियोगितामा

यूईएफए अवार्ड स् मेस्सी वर्षकै उत्कृष्ट फर्वार्ड, जोङ बने उत्कृष्ट मिडफिल्डर

एजेन्सी । कप्तान अहमदसहित तीन खेलाडीको अर्धशतकमा यस संस्करणकै सर्वाधिक रन बनाएको पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक

यूईएफए अवार्ड स् मेस्सी वर्षकै उत्कृष्ट फर्वार्ड, जोङ बने उत्कृष्ट मिडफिल्डर

माघ ३ २०७६ दैलेख । धुर्वतारा समाचार डेस्क शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am