• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०३:०४

ताजा खबर

नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

काठमाण्डौ | काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेहिकल्सका लागि र एक ग्रीज लन्च गरेको हो । 

म्याक लुब्रिकेन्टले आफ्ना दुई उत्पादन प्यासेन्जर भेहिकल्सका लागि म्याक अल्फा जेनिथ फाइभ डब्लू ३० र म्याक अल्फा जेनिथ १० डब्लू ३० सार्वजननिक गरेको हो । यस्तै, म्याक लुब्रिकेन्टले म्याक रुवि ग्रीज पनि लञ्च गरेको छ ।

यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इञ्जिनमा यसको बहु विशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पोरेटको उत्पादन मध्येको एक उत्पादन हो ।

प्रतिकृया दिनुहोस

नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

  काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।  नेपाल राष्ट्रबैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४

नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन

काठमाण्डाै | अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले  करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ ।  नेपाल

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am