• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०७:०५

ताजा खबर

कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण पुष्टि


कमेडी च्याम्पियनका प्रतिस्पर्धी ुकमेडियनु भरतमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

गएको हप्ता स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो। अघिल्लो हप्ताको बुधबार उनमा कोरोनाको लक्षण देखिएको थियो।  स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको उनले बताएका छन। 

कोरोना संक्रमण देखिए पनि अहिले भने स्वास्थ्य अवस्था ठिकै रहेको उनले जानकारी दिए। ुम अहिले च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट छु।  

कोरोनाका संक्रमणका कारण उनी च्याम्पियनको उत्कृष्ट ७ को प्रतिस्पर्धामा देखिएका थिएनन्। कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट हरेक  शुक्रबार र शनिबार प्रशारण हुने गरेको छ। पौडेलको प्रस्तुती शुक्रबार परे पनि संक्रमणका कारण उनले प्रस्तुती दिन सकेनन्।

उनले यसअघि गरेका प्रस्तुती प्रशारण गरिएको थियो। अहिले चलिरहेको कमेडी च्याम्पियन(२ मा भरतमणिको प्रस्तुतिलाई दर्शकले खुबै मन पराएका छन्। 

प्रतिकृया दिनुहोस

कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण पुष्टि

काठमाण्डौ | २०७५ सालको पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ पुरस्कृत हुने भएको छ । यस्तै पद्मश्री साधना सम्मानबाट

कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण पुष्टि

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका–४मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ

कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण पुष्टि

  ३ माघ, काठमाडौं  धुर्वतारा समाचार डेस्क      गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am