• शुक्रबार १-२८-२०८१/ Friday 10-05-24
  • ०६:०३

ताजा खबर

गायिका आस्था राउत बिरूद्ध प्रहरी जवान श्रेष्ठको उजुरी

 

३ माघ, काठमाडौं  धुर्वतारा समाचार डेस्क 

 

 

गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएकी छन ।

विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

गायिका आस्था राउत बिरूद्ध प्रहरी जवान श्रेष्ठको उजुरी

काठमाण्डौ | २०७५ सालको पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ पुरस्कृत हुने भएको छ । यस्तै पद्मश्री साधना सम्मानबाट

गायिका आस्था राउत बिरूद्ध प्रहरी जवान श्रेष्ठको उजुरी

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका–४मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ

गायिका आस्था राउत बिरूद्ध प्रहरी जवान श्रेष्ठको उजुरी

  फागुन  १६ , २०७६  काठमाडौ धुर्वतारा समाचार डेस्क नेपाल आइडलको मंच बाट रचना रिमाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am