• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • १२:५८

ताजा खबर

नेपाल आइडलको मंच बाट रचना रिमाल आँसु झार्दै बाहिरिन,सकेनन् मन थाम्न निर्णायक हरुले।।

 

फागुन  १६ , २०७६  काठमाडौ धुर्वतारा समाचार डेस्क

नेपाल आइडलको मंच बाट रचना रिमाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट बाहिरिएकी हुन। रचना यस अघि भने निरन्तर अत्याधिक भोट पाउदै आइरहेकी थिइन । नेपाल आइडलको मंच बाट बाहिरिदै गर्दा उनको आखामा आशु छछल्किएको थियो ।नेपाल आइडलको मंचबाट बाहिरिदै गर्दा उनले आफुलाई यहाँ सम्म ल्याउने नेपाल आइडल र सबै दर्शकलाई धन्यवाद दिएकी थिइन । अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ ।

जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेको छ । ३ वर्ष अघिदेखि नेपाल भित्रिएको “नेपाल आईडल” को यतिवेला तेस्रो सिजनको अडिसनहरु टेलिभिजनमा प्रसारण भैरहेको छ ।यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् । यो सिजनमा रिमा विश्वकर्मा भने  छैनन् । उनले यसअघिका दुई सिजनमा होस्ट गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस

नेपाल आइडलको मंच बाट रचना रिमाल आँसु झार्दै बाहिरिन,सकेनन् मन थाम्न निर्णायक हरुले।।

काठमाण्डौ | २०७५ सालको पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ पुरस्कृत हुने भएको छ । यस्तै पद्मश्री साधना सम्मानबाट

नेपाल आइडलको मंच बाट रचना रिमाल आँसु झार्दै बाहिरिन,सकेनन् मन थाम्न निर्णायक हरुले।।

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका–४मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ

नेपाल आइडलको मंच बाट रचना रिमाल आँसु झार्दै बाहिरिन,सकेनन् मन थाम्न निर्णायक हरुले।।

  ३ माघ, काठमाडौं  धुर्वतारा समाचार डेस्क      गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am